निगुरमुन्टी

Romanized: niguramuntee, niguramuntii, niguramunti

१ मुन्टो वा टुप्पोतिर निगुरोजस्तो घुमेको; निगुरोजस्तो घुँगरिएको। २ शिर निहुराएको; नतमस्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [< निगुरो+मुन्टो+ई]

1
१ मुन्टो वा टुप्पोतिर निगुरोजस्तो घुमेको; निगुरोजस्तो घुँगरिएको। २ शिर निहुराएको; नतमस्तक।

सम्बन्धित शब्दहरू