निङ्गार

Romanized: ninggaara, ninggaar, ninggara, ninggar

नछानेको जाँडको छोक्राबाट निस्कने रस; निगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
नछानेको जाँडको छोक्राबाट निस्कने रस; निगार।

सम्बन्धित शब्दहरू