निथार

Romanized: nithaara, nithaar, nithar, nithara

चुहिएर वा बगेर बाँकी रहेको वस्तु; निथ्रेर बाँकी रहेको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चुहिएर वा बगेर बाँकी रहेको वस्तु; निथ्रेर बाँकी रहेको वस्तु।
२.
अवशेष।

सम्बन्धित शब्दहरू