निथार्नु

Romanized: nithaarnu, nitharnu

पानी आदि तरल पदार्थ राखिएको वा भएको ठाउँबाट नसिद्धिएसम्म चुहाउनु वा बगाउनु, पानी आदि तरल पदार्थ अलि-अलि गरेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [निथार+नु]

१.
पानी आदि तरल पदार्थ राखिएको वा भएको ठाउँबाट नसिद्धिएसम्म चुहाउनु वा बगाउनु, पानी आदि तरल पदार्थ अलि-अलि गरेर चुहाउँदै वा बगाउँदै सिद्ध्याउनु।
२.
कुनै पनि कुरो सक्नु; सिद्ध्याउनु।

सम्बन्धित शब्दहरू