निद्राचार
Romanized: nidraachaara, nidraachaar, nidraachara, nidrachaara
निद्रामा गरिने बेसुरको आचरण (निद्रामा उठेर हिँड्ने, जथाभावी बोल्ने आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
निद्रामा गरिने बेसुरको आचरण (निद्रामा उठेर हिँड्ने, जथाभावी बोल्ने आदि)।