निपोडिनु
Romanized: nipodinu
च्याँठिनु; अहमता देखाउनु; अरूलाई नगन्नु; नेप्रिनु; मात्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [निपोड्+इ+नु]
1
च्याँठिनु; अहमता देखाउनु; अरूलाई नगन्नु; नेप्रिनु; मात्तिनु।