निभृत

Romanized: nibhrita, nibhrit, nibhrt, nibhrta

गुप्त रूपमा राखिएको; गुप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गुप्त रूपमा राखिएको; गुप्त।
२.
भरिभराउ भएको।
३.
सुटुक्क; चुपचाप।

सम्बन्धित शब्दहरू