भृत
Romanized: bhrita, bhrit, bhrt, bhrta
पालित; पोषित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पालित; पोषित।
२.
भरण गरिएको।