भृतक
Romanized: bhritaka, bhritak, bhrtak, bhrtaka
तलब लिएर काम गर्ने व्यक्ति; नोकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तलब लिएर काम गर्ने व्यक्ति; नोकर।
२.
ज्यालादार।