भृति
Romanized: bhriti, bhrti
भरणपोषण गर्ने काम; पालनपोषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भरणपोषण गर्ने काम; पालनपोषण।
२.
सेवा; नोकरी।
३.
ज्याला; मजदुरी।
४.
वेतन; तलब।
५.
मूल्य; दाम।
६.
अलग्गै बसेकी पत्नीलाई लोग्नेले भरणपोषणका निम्ति भरिदिएको मानाचामल।
७.
निर्वाहभत्ता; वृत्ति।