निमक
Romanized: nimak, nimaka
पानी पर्नासाथ पग्लने तथा तरकारी, दाल आदिलाई स्वादिलो बनाउन मिलाइने नुनिलो चूर्ण वा ठोस पदार्थ; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत नमक]
१.
पानी पर्नासाथ पग्लने तथा तरकारी, दाल आदिलाई स्वादिलो बनाउन मिलाइने नुनिलो चूर्ण वा ठोस पदार्थ;