निमकहराम

Romanized: nimakaharaama, nimakaharaam, nimakaharam, nimakaharama

जीविका दिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; कृतघ्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जीविका दिने व्यक्तिको सोझो नचिताउने; निमकको सोझो नगर्ने; कृतघ्न।

सम्बन्धित शब्दहरू