नमकहराम
Romanized: namakaharaama, namakaharaam, namakaharam, namakaharama
कसैको नुन खाएर नुनको सोझो नगर्ने; कृतघ्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कसैको नुन खाएर नुनको सोझो नगर्ने; कृतघ्न।