निम्छरो
Romanized: nimchharo, nimcharo
धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको; कमजोर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निम्नस्तर]
१.
धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको; कमजोर।
२.
दुब्लो-पातलो; निर्बलियो।