निम्नाङ्कित

Romanized: nimnaangkita, nimnaangkit, nimnangkita, nimnangkit

तल अङ्कन गरिएको; तल उल्लेख भएको; निम्नलिखित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निम्न+अङ्कित]

1
तल अङ्कन गरिएको; तल उल्लेख भएको; निम्नलिखित।

सम्बन्धित शब्दहरू