नियोज्य

Romanized: niyojy, niyojya

खटाउनुपर्ने; काममा लगाउन योग्य; नियुक्त गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [नि+युज्+य]

1
खटाउनुपर्ने; काममा लगाउन योग्य; नियुक्त गर्न योग्य।

सम्बन्धित शब्दहरू