प्रयोज्य

Romanized: prayojy, prayojya

प्रयोग गर्न सकिने; उपयोग गर्न सकिने; उपयोज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रयोग गर्न सकिने; उपयोग गर्न सकिने; उपयोज्य।
२.
हे. प्रयोजनीय।

सम्बन्धित शब्दहरू