निरक्षर भट्ट
Romanized: nirakshara bhatta, nirakshara bhatt, niraksara bhatt, niraksara bhatta
पढ्न, लेख्न बिलकुल नजान्ने; पटमूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पढ्न, लेख्न बिलकुल नजान्ने; पटमूर्ख।