निरक्षर
Romanized: nirakshara, nirakshar, niraksar, niraksara
अक्षर पढ्न र लेख्न नजान्ने; अनपढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अक्षर पढ्न र लेख्न नजान्ने; अनपढ।
२.
मूर्ख; गँवार; असभ्य ।