निरच्छेर

Romanized: nirachchhera, nirachchher, nirachchera, nirachcher

निरक्षर, अक्षर नजान्ने; लेखपढ गर्न नजान्ने; अनपढ; अपढ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निरक्षर]

1
निरक्षर, अक्षर नजान्ने; लेखपढ गर्न नजान्ने; अनपढ; अपढ।

सम्बन्धित शब्दहरू