निरभिमान

Romanized: nirabhimaana, nirabhimaan, nirabhiman, nirabhimana

अभिमान नभएको; घमन्ड नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभिमान नभएको; घमन्ड नगर्ने।
२.
उदार प्रकृति भएको; स्वच्छ।

सम्बन्धित शब्दहरू