स्वाभिमान

Romanized: svaabhimaana, svaabhimaan, svaabhimana, svabhimaana

आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा; आत्मगौरव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा; आत्मगौरव।
२.
आफ्नो देश, जाति, संस्कृति आदिको सद्अभिमान।

सम्बन्धित शब्दहरू