निरवधिक
Romanized: niravadhik, nirawadhika, nirawadhik, nirabadhika
अवधि तथा समयको सीमा नभएको; सीमाहीन; अपार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निर+अवधि+क]
१.
अवधि तथा समयको सीमा नभएको; सीमाहीन; अपार।
२.
अवधि नतोकिएको; म्यादविनाको; अनिश्चित।