निरवधि

Romanized: nirawadhi, nirabadhi, niravadhi

कुनै अवधि नभएको; टुङ्गोमा नपुगिने; सीमाहीन; अपार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै अवधि नभएको; टुङ्गोमा नपुगिने; सीमाहीन; अपार।
२.
म्याद नतोकिएको।

सम्बन्धित शब्दहरू