निरवद्य

Romanized: niravady, nirawadya, nirawady, nirabadya

दोष, खोट नहुने; निर्दोष; निष्कलङ्क; चोखो; उत्कृष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दोष, खोट नहुने; निर्दोष; निष्कलङ्क; चोखो; उत्कृष्ट।

सम्बन्धित शब्दहरू