निरीह
Romanized: nirih, nireeha, nireeh, niriih
कुनै वस्तुको चाहना नगर्ने; उदासीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तुको चाहना नगर्ने; उदासीन।
२.
चेतना-शक्तिको विकास नभएको; अदना।
३.
उद्योग नगर्ने।