निर्दय

Romanized: nirday, nirdaya

दया नभएको; अर्काको दुःख हटाउन नचाहने; निठुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दया नभएको; अर्काको दुःख हटाउन नचाहने; निठुरी।

सम्बन्धित शब्दहरू