निवृत्त
Romanized: nivritta, nivritt, niwritta, niwritt
कुनै कामकुरा, विषयवासना, नोकरी आदिबाट हटेको; छाडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कामकुरा, विषयवासना, नोकरी आदिबाट हटेको; छाडेको।
२.
फिर्ता भएको; फर्केको; फिरेको।
३.
गर्नुपर्ने काम सकिएको; समाप्त।
४.
अवकाश पाएको; नोकरीको अवधि पूरा भएको।