परिनिवृत्त

Romanized: parinivritta, parinivritt, pariniwritta, pariniwritt

पूर्ण रूपमा सन्न्यास लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत परि+निवृत्त]

१.
पूर्ण रूपमा सन्न्यास लिएको।
२.
पूर्ण रूपले निवृत्ति भएको; निवृत्त।

सम्बन्धित शब्दहरू