परिनिवृत्ति
Romanized: parinivritti, pariniwritti, parinibritti, pariniwrtti
परिनिर्वाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परिनिर्वाण।
२.
पूर्ण सन्न्यास।
३.
घरव्यवहार वा व्यस्तताबाट लिइएको पूर्ण अवकाश।