परिवृत्त

Romanized: parivritta, parivritt, pariwritta, pariwritt

घुमाइएको, रिडाइएको वा फर्काइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घुमाइएको, रिडाइएको वा फर्काइएको।
२.
हेरफेर गरिएको; बदलिएको।
३.
घेरिएको; बेरिएको; आवेष्टित।
४.
(नाम) आलिङ्गन; अँगालो।
५.
कुनै कार्य, घटना आदिबारे अरूको जानकारीका निम्ति प्रस्तुत गरिने सङ्क्षिप्त विवरण।

सम्बन्धित शब्दहरू