सेवानिवृत्त

Romanized: sevaanivritta, sevaanivritt, sevanivritta, sevaaniwritta

सरकारी वा अन्य जागिरबाट अवकाश पाएको; रिटायर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सरकारी वा अन्य जागिरबाट अवकाश पाएको; रिटायर।

सम्बन्धित शब्दहरू