निशाबल
Romanized: nishaabala, nishaabal, nishabala, nisaabala
फलित ज्योतिषअनुसार रातमा अति बलवान् रहने छ राशि (मेषादि चार अनि धनु र मीन) को समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फलित ज्योतिषअनुसार रातमा अति बलवान् रहने छ राशि (मेषादि चार अनि धनु र मीन) को समूह।