निश्छिद्र
Romanized: nishchhidra, nishchhidr, nischhidra, nischhidr
छेद वा प्वाल नभएको; निरन्ध्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
छेद वा प्वाल नभएको; निरन्ध्र।