निष्क्रोध

Romanized: nishkrodha, nishkrodh, niskrodh, niskrodha

क्रोध नगर्ने; रिस नलिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
क्रोध नगर्ने; रिस नलिने।

सम्बन्धित शब्दहरू