निसेवनीय

Romanized: nisevaniy, nisewaniya, nisewaniy, nisevaneeya

औषधी आदिको सेवन गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
औषधी आदिको सेवन गर्नुपर्ने।
२.
सेवा गर्नुपर्ने; सेवाका लागि लायक; निसेव्य।

सम्बन्धित शब्दहरू