निहाल
Romanized: nihaala, nihaal, nihal, nihala
समृद्ध; ज्यादै धनी; धनाढ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
समृद्ध; ज्यादै धनी; धनाढ्य।
२.
सबै प्रकारले सन्तुष्ट; प्रसन्न।
३.
(क्रियाविशेषण)
धेरै; अत्यन्तै ।