नीच

Romanized: nicha, nich, neecha, neech

जाति, गुण, सम्प्रदाय, धर्म, व्यवहार आदि दृष्टिले तल्लो तहको; क्षुद्र; चुत्थो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जाति, गुण, सम्प्रदाय, धर्म, व्यवहार आदि दृष्टिले तल्लो तहको; क्षुद्र; चुत्थो।
२.
अधम; तल्लो श्रेणीको।
३.
बाउन्ने; पुड्‌को।
४.
(नाम) तल रहेको; होचोमा स्थित। तुच्छ व्यक्ति। [सं. नित्य (कर्म)]
५.
कर्तव्यप्रतिको दायित्व (केवल 'नीचमारा' मा सीमित)।

सम्बन्धित शब्दहरू