नुने
Romanized: nune
नुन हालिएको; नुन बढी भएको; चर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नुन+ए]
१.
नुन हालिएको; नुन बढी भएको; चर्को।
२.
नुनसम्बन्धी; नुनको ।