नुवार
Romanized: nuvaara, nuvaar, nuwaara, nuvar
नयाँ कमलो मुन्टो वा डन्डी (बाँस, निगालो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नयाँ कमलो मुन्टो वा डन्डी (बाँस, निगालो आदि)।
२.
लहरो वा झाङमा उम्रेको नयाँ टुसा; तामाको टुसा।