नुवागी
Romanized: nuvaagi, nuwaagi, nuwagi, nuvaagee
हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दही, केरा आदि एकै ठाउँ मिलाई मुछेर देवता तथा पितृहरूलाई चढाई पछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नवान]
1
हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दही, केरा आदि एकै ठाउँ मिलाई मुछेर देवता तथा पितृहरूलाई चढाई पछि आफूले खाइने दही-चामल; नवान्न-प्राशनको वस्तु; न्वागी।