नेपाल यशोवर्द्धक
Romanized: nepaala yashovarddhaka, nepaala yashovarddhak, nepala yashovarddhaka, nepaala yashowarddhaka
ना. रणक्षेत्रमा आफ्नो विरता देखाउने सेनाको पदिकलाई दिइने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. रणक्षेत्रमा आफ्नो विरता देखाउने सेनाको पदिकलाई दिइने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।