नेपाल यशोवर्धक

Romanized: nepaala yashovardhaka, nepaala yashovardhak, nepala yashovardhaka, nepaala yashowardhaka

रणक्षेत्रमा आफ्नो वीरता देखाउने सेनाको पदिकलाई दिइने उद्देश्यले २०२० सालमा स्थापित एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रणक्षेत्रमा आफ्नो वीरता देखाउने सेनाको पदिकलाई दिइने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।

सम्बन्धित शब्दहरू