नेमी

Romanized: nemee, nemii, nemi

रथ, बग्गी आदि सवारीका पाङ्ग्राको परिधि वा घेरा; चक्र घुमेर डोरी बेर्दै छाड्दै गर्ने चक्राकार यन्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रथ, बग्गी आदि सवारीका पाङ्ग्राको परिधि वा घेरा; चक्र घुमेर डोरी बेर्दै छाड्दै गर्ने चक्राकार यन्त्र; घिर्नीको घुमाउरो भाग।

सम्बन्धित शब्दहरू