नोबेल पुरस्कार

Romanized: nobela puraskaara, nobela puraskaar, nobela puraskar, nobela purashkaara

भौतिक विज्ञान, रसायनशास्त्र, अर्थशास्त्र, शरीरविज्ञान, औषधविज्ञान, साहित्य र शान्तिजस्ता क्षेत्रमा उल्लेखनीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नोबेल पुरस्कार]

1
भौतिक विज्ञान, रसायनशास्त्र, अर्थशास्त्र, शरीरविज्ञान, औषधविज्ञान, साहित्य र शान्तिजस्ता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने, विश्वका जुनसुकै व्यक्तिलाई प्रतिवर्ष छुट्टाछुट्टै प्रदान गरिने स्विडेनका नागरिक अल्फ्रेड वर्नहार्ड नोबेलद्वारा सन् १९०१ मा स्थापित विश्वप्रसिद्ध पुरस्कार।

सम्बन्धित शब्दहरू