नौतार्य
Romanized: nautaarya, nautaary, nautary, nautarya
डुङ्गाले तरिने, तारिने वा डुङ्गा तर्न वा तार्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
डुङ्गाले तरिने, तारिने वा डुङ्गा तर्न वा तार्न लायक।