नौतिरी

Romanized: nautiree, nautirii, nautiri

बालकहरू समूहमा मिलेर खेल्ने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नौ संस्कृत त्रि]

१.
बालकहरू समूहमा मिलेर खेल्ने एक खेल।
२.
पासाको खेलमा नौ (छ-तीन र चरीपन्जा) परेमा तिर्ने र तेह्र (एघार-दुई र पोट बाह्र) परेमा खाने दाउको खेल।

सम्बन्धित शब्दहरू