नौलो
Romanized: naulo
पहिले नदेखेको; भर्खरै मात्र आएको (पुरुष)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नवल]
१.
पहिले नदेखेको; भर्खरै मात्र आएको (पुरुष)।
२.
नयाँ; नवीन।
३.
हालसालै चिनजान भएको; भर्खरै परिचित।
४.
अपरिचित; चिनजान नभएको।
५.
(नाम)
धामीका एक देउता।