न्याउरी

Romanized: nyaauri, nyaauree, nyauree, nyaurii

सर्प र मुसा खोजीखोजी खाने एक जातको जङ्गली मुसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नकुल]

1
सर्प र मुसा खोजीखोजी खाने एक जातको जङ्गली मुसो।

सम्बन्धित शब्दहरू