न्याउली

Romanized: nyaauli, nyaaulee, nyaulee, nyaulii

पहेंलो चुच्चो, निलो टाउको, हरियो पुच्छर र रातो भुँडी हुने एक जातको चरो। २ तीनवटा बाँसका वा यस्तै नलीबाट स्वर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. न्याउली]

१.
पहेंलो चुच्चो, निलो टाउको, हरियो पुच्छर र रातो भुँडी हुने एक जातको चरो। २ तीनवटा बाँसका वा यस्तै नलीबाट स्वर निस्किरहने, चौथो नलीमा बाँसुरीका जस्ता विभिन्न स्वरका प्वालहरू हुने र पाँचौँ नलीबाट फुकेर छाला आदिको खलाँतीजस्तो थैलीमा हावा भरी बजाइने एक किसिमको बाजा।

सम्बन्धित शब्दहरू